काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार २००रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ९५५ रुपैयाँमा झरेको छ ।
प्रकाशित मिति : २०८२ बैशाख २५ गते बिहिवार

