२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

सुनको मूल्यमा भारी गिरावट, चाँदी स्थिर रहँदा तोलाको कतिमा हुँदैछ कारोवार ?

gold price today nepal

१२ जेठ , काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेर १ लाख ९१ हजार १ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुन तोलाको एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 

प्रकाशित मिति : २०८२ जेष्ठ १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस