काठमाडौं । भारतका १६ राज्यमा कोभिड-१९ को संक्रमण फैलिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १,००९ सक्रिय संक्रमित छन्। सबैभन्दा बढी केरलमा ४०३ जना, महाराष्ट्रमा ४३०, दिल्लीमा १०४, र गुजरातमा ८३ संक्रमित फेला परेका छन्।
अन्य राज्यहरूमा पनि केही संक्रमित भेटिएका छन्, जस्तै तमिलनाडु ९६९०, कर्नाटक ९४७०, उत्तर प्रदेश ९१५० र अन्य थोरै संख्यामा छन्।
कर्नाटकका स्वास्थ्य मन्त्री दिनेश गुन्डु रावका अनुसार हालको संक्रमण हल्का प्रकृतिको देखिएको छ र अत्यधिक चिन्ता लिनु नपर्ने बताइएको छ। तर, सतर्कता र निगरानी भने बढाइएको छ। फैलावट भने तिव्र छ ।
प्रकाशित मिति : २०८२ जेष्ठ १३ गते सोमवार

