२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

पाकिस्तानमाथि भारतको कारबाहीबीच चीनको ठूलो प्रतिक्रिया सार्वजनिक

China Issues Major Statement Amid India's Action on Pakistan

काठमाडौं । पाकिस्तानमाथि भारतले लिएको कारबाहीको बीचमा चीनको महत्वपूर्ण बयान सार्वजनिक भएको छ। चीनका विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने, हामी शान्ति र स्थायित्वको पक्षमा छौं। हामी सधैं आतंकवादको विरोध गर्छौं।

भारत र पाकिस्तानले शान्ति कायम गर्न आवश्यक छ। युद्ध लड्न चीनले सहयोग गर्छ कि भन्ने आशामा रहेको पाकिस्तानका लागि यो बयान भारी परेको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस