२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

सोमबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

Today Gold price in Nepal

२ असार , काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आइतबार बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि स्थिर रहदै प्रतितोला दुई हजार १६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रकाशित मिति : २०८२ असार २ गते सोमवार
प्रतिक्रिया दिनुहोस