२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

बालाजुमा सकुशल भेटिए डा. केशव श्रेष्ठ, प्रहरीले यसरी सुरक्षित गर्यो

काठमाडौं । फेसबुकमा सुसाइड नोट लेखेर सम्पर्कविहिन बनेका डा. केशव श्रेष्ठ सकुशल भेटिएका छन् । उनलाई प्रहरीले बालाजुबाट सुरक्षित गरेको छ । प्रहरी स्रोतका अनुसार बालाजुको एउटा घर वा होटलमा उनी फेला परेका हुन् ।

प्रहरीले उनीसँग सोधपुछ गर्न थाल्दा उनी आफू आत्महत्याका लागि डोरी खोजिरहेको बताएका थिए । अहिले प्रहरीले श्रेष्ठलाई सुरक्षित गरेर प्रहरी परिसर भद्रकाली ल्याइरहेको छ ।

प्रकाशित मिति : २०८२ असार २ गते सोमवार
प्रतिक्रिया दिनुहोस