२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोवार ?

Today Gold price in Nepal

३ असार , काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार ५०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको थियो । यता, चाँदीको मूल्य प्रतितोला दुई हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८२ असार ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस