२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

आज पनि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोवार ?

Gold Price Today Nepal

३० असार , काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला दुई हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको हो ।

 

प्रकाशित मिति : २०८२ असार ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस