२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

आज मंगलबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

Today Gold price in Nepal

काठमाडौँ । निरन्तर बढीरहेको सुनको मूल्य आज भने स्थिर रहेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सुन सोहि मूल्यमा खरिदबिक्री भएको थियो ।

यता, चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँले घटेर प्रतितोला दुई हजार २७५ रुपैयाँमा किनबेच भइरहेको छ ।

 

प्रकाशित मिति : २०८२ असार ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस