२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

सुनको मूल्यमा भारि गिरावट, आज तोलाको कतिमा हुँदैछ कारोवार ?

Gold Price Today Nepal

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला दुई हजार २६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रकाशित मिति : २०८२ साउन १ गते बुधवार
प्रतिक्रिया दिनुहोस