२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

निरन्तर बढ्दै सुनको मूल्य, आज तोलाको कतिमा हुँदैछ कारोवार ?

Gold Price Today Nepal

काठमाडौँ । सुनको मूल्य निरन्तर उकालो लागि रहेको छ । नेपाली बजारमा आज सुन तोलामा दुई हजार १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर प्रतितोला दुई हजार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रकाशित मिति : २०८२ साउन ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस