२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

आज सुनचाँदीको मूल्य स्थिर, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Gold Price Today Nepal

काठमाडौँ । नेपाली बजारमा आज स्थिर रहेको छ । आइतबार घटेको सुनको मूल्य आज भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला दुई हजार २९५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २०८२ साउन १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस