२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

उच्च अकंले बृद्धि भयो सुनको मुल्य, तीन हजार माथी बढेपछि तोलाको कति पुग्यो ?

Gold Price Today Nepal

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा तीन हजार ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुुनको मूल्य तोला एक लाख ९६ हजार ५०० रुपैयाँँमा कारोबार भइरहेको हो ।
यता, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर दुई हजार २५० रुपैयाँमा किनबेच भइरहेको हो ।

प्रकाशित मिति : २०८२ साउन १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस