२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

हिजो उच्च मूल्यले आकाशिएको सुन आज फेरि बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

Gold Price Today Nepal

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ । सुन तोलामा १०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ६०० रुपैयाँ कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला दुई हजार २५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रकाशित मिति : २०८२ साउन २० गते सोमवार
प्रतिक्रिया दिनुहोस