काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य रुपैयाँले घटेको छ । आज प्रतितोला एक सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको प्रतितोला दुई हजार तीन सय पाँच रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रकाशित मिति : २०८२ साउन २२ गते बुधवार

