२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

सुनको मूल्य हालसम्मकै उच्च, एक तोला किन्न अब झण्डै २ लाख चाहिने

Gold Price Today Nepal

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ । सुन तोलामा एक हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला दुई हजार ३२५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २०८२ साउन २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस