२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

फेरि घट्यो सुनको मूल्य, आज तोलाको कतिमा हुँदैछ कारोवार ?

Gold Price Today Nepal

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९८ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।

यता, चाँदीको मूल्य समेत तोलामा १० रुपैयाँले घटेर प्रतितोला दुई हजार ३०५ रुपैयाँमा किनबेच भइरहेको हो ।

प्रकाशित मिति : २०८२ साउन २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस