२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

आज ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोवार ?

Gold Price Today Nepal

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा १०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला दुई हजार ३४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रकाशित मिति : २०८२ साउन ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस