२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

आज यस्तो छ सुनचाँदीको मूल्य

Gold Price Hits All-Time High Again Today In Nepal

हरेक न्यूजमा भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्

काठमाडौं । स्थानीय बजारमा आज(बिहीबार) सुनको मूल्य दुई लाख सात हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ भने दुई हजार चार सय ८० रुपैयाँमा पुगेको छ। बुधबार पनि सुनचाँदीको मूल्य यहीँ थियो।

प्रकाशित मिति : २०८२ भाद्र १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस