२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

२६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयपछि एनसेलले के भन्यो ?

भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्

काठमाडौं। निजी मोबाइल र इन्टरनेट सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो नेटवर्कमार्फत सरकारले रोक लगाएका २६ वटा सामाजिक सञ्जाल नचल्ने जानकारी दिएको छ।

कम्पनीले बिहीबार विज्ञप्ति जारी गर्दै यसबाट पर्नसक्ने असुविधाप्रति क्षमा मागेको छ। सरकारले सूचीकृत नभएका सामाजिक सञ्जालहरू रोक्ने निर्णय गरेको थियो। एनसेलले सरकारले दिएको निर्देशनअनुसार सञ्जालहरू रोकिएको स्पष्ट पारेको हो।

प्रकाशित मिति : २०८२ भाद्र १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस