२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

आफ्नै कार्यकर्ताले किन जलाए अनेरास्ववियु अध्यक्षको नेमप्लेट ?

काठमाडौं। संगठनमा असुरक्षा महसुस गरी राजीनामा दिएका अध्यक्ष डा. सुजन कडरियाको नेमप्लेट अनेरास्ववियुका नेता–कार्यकर्ताले शनिबार जलाएका छन्। कार्यकर्ताहरूले उनका फोटो पनि तोडफोड गरेका छन्।

डा. कडरियाले भदौ २४ गते जेन–जी प्रदर्शनका बेला असुरक्षित महसुस गरी राजीनामा दिएका थिए। तर ज्यानमाथि धम्की र कुटपिटको डर देखाउँदै उनले राजीनामा फिर्ता लिन खोजे पनि कार्यकर्ताले उनलाई कार्यालयमा फर्किन अनुमति नदिएका छन्।

प्रकाशित मिति : २०८२ भाद्र २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस