२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

महान्यायाधिवक्ता रमेश बडालको राजीनामा, नयाँ सिफारिस अझै बाँकी

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएका हुन्।

सरकार गठनपश्चात प्रधानमन्त्रीको सिफारिसमा महान्यायाधिवक्ता नियुक्त हुने परम्परा अनुसार नयाँ प्रधानमन्त्री नियुक्त भएपछि राजीनामा दिने अभ्यास रहँदै आएको छ। नयाँ प्रधानमन्त्री कार्कीले भने अहिलेसम्म महान्यायाधिवक्ताको सिफारिस गरेका छैनन्।

प्रकाशित मिति : २०८२ भाद्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस