
काठमाडौं । नेपाली बजार आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार रुपैयाँ ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख १६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी तोलामा दुई हजार ५५० रुपैयाँमा कारोबार भइरहेको हो ।
प्रकाशित मिति : २०८२ असोज १ गते बुधवार