
हरेक न्यूजमा भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्
काठमाडौं। गायिका एलिना चौहानले फेसबुकमा आफ्नो पछिल्लो स्टाटसमार्फत सबैको ध्यान तानेकी छन्। उनले लेखेकी छन्, ‘पैसाको रङ त हरियो हो, तर यसले धेरैको आत्मा कालो बनाइदिएको छ।’
उनको यो स्टाटस सामाजिक सञ्जालमा भाइरल भएको छ र फ्यानहरूबीच विभिन्न प्रतिक्रियाहरू उत्पन्न भएको छ। अमेरिका भ्रमणमा रहेकी उनको यो स्टाटस को लक्षित हो भन्ने पनि चर्चा सुरु भएको छ।
प्रकाशित मिति : २०८२ भाद्र १९ गते बिहिवार