२०८२ चैत्र २५ गते बुधवार | 2026 April 8th Wednesday

एलिनाको नयाँ भिडियो आएपछि फ्यानले भने : बल्ल अमेरिका काण्डको पोल खुल्यो (भिडियोसहित)

काठमाडौं। अमेरिका कार्यक्रममा आयोजकबाट दुर्व्यवहार भएको आरोप लगाउँदै विवादमा आएकी गायिका एलिना चौहान फेरि चर्चामा छिन्। उनले हालै ‘धोकामाथि धोका’ बोलको गीत सार्वजनिक गरेकी छन्।

भुपेन्द्र बुढाथोकीको युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा दर्शकहरूले राम्रो प्रतिक्रिया दिएका छन्। तर, कतिपयले यही गीतको प्रचारका लागि अमेरिका काण्ड रचेको आरोप लगाउँदै एलिनालाई आलोचना गरेका छन्।

प्रकाशित मिति : २०८२ कार्तिक १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस