सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग डा. गोविन्द केसीको भेट, मेडिकल माफिया झस्कियो
काठमाडौं – चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले विगतमा स्वार्थ समूहको प्रभावमा गरिएका निर्णय उल्टाउन सरकारलाई आग्रह गरेका छन्। उनले आज प्रधानमन्त्री सुशीला कार्कीलाई सिंहदरबारमा भेट गरी मेडिकल कलेजको सिट सीमा हेरफेरलगायतका गलत निर्णय सच्याउन माग गरेका हुन्। डा. केसीसँगै भेटमा चिकित्सा शिक्षा आयोगका पूर्व उपाध्यक्ष श्रीकृष्ण गिरी, प्रा.डा. जगदीशप्रसाद अग्रवाल पनि उपस्थित थिए। … Continue reading सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग डा. गोविन्द केसीको भेट, मेडिकल माफिया झस्कियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed