२०८२ मङ्सिर ९ गते सोमवार | 2025 November 24th Monday

सुनको मूल्यमा भारी गिरावट, आज तोलाको कतिमा हुँदैछ कारोवार ?

Gold Price Today Nepal

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ९०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला ३ हजार ११५ रुपैयाँमा आइपुगेको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस