देशभर हलचल : घरभित्र खाडल खनेपछि भेटियो चकित पार्ने रहस्य, ससुरालीमाथि कडा शंका

काठमाडौं । रौतहटको वृन्दावन–९, भुसाहामा एक २५ वर्षीया महिलाको शव घरकै भुस राख्ने ठाउँमा खाडल खनेर गाडिएको अवस्थामा फेला परेको छ। शेख आदिलकी श्रीमती तरीमा खातुनलाई सोमबार राति हत्या गरेर पुरिएको अवस्थामा प्रहरीले मङ्गलबार बिहान फेला पारेको हो। इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटको टोली घटनास्थल पुगेपछि खातुनको शव खाडलभित्र गाडिएको अवस्थामा … Continue reading देशभर हलचल : घरभित्र खाडल खनेपछि भेटियो चकित पार्ने रहस्य, ससुरालीमाथि कडा शंका