प्रदेशमा नयाँ राजनीतिक संकट : सांसदको पद खारेज गर्न पत्राचार
जनकपुरधाम। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्देशन बेवास्ता गर्दै मधेश प्रदेशमा वन तथा वातावरण मन्त्री बनेकी कञ्चन विच्छालाई प्रदेशसभा सदस्य पदबाट हटाउने तयारी भइरहेको छ। राप्रपाको एक मात्र समानुपातिक सांसद विच्छा गत २४ कात्तिकमा मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमा बिनाविभागीय मन्त्री बनेकी थिइन्। ८ मंसिरमा उनलाई मुख्यमन्त्रीले वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिएका थिए। तर राप्रपाले … Continue reading प्रदेशमा नयाँ राजनीतिक संकट : सांसदको पद खारेज गर्न पत्राचार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed