सिनामंगल प्रकरण : प्रहरी असईको बयानले घटनामा नयाँ ट्विस्ट

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक पुष्कर कार्की आफ्नै ६ महिनाको छोराको हत्या गरेको आरोपमा प्रहरी वृत्त गौशालामा हिरासतमा छन्। घटना मंसिर २१ को दिउँसो सिनामंगलस्थित डेरामा भएको हो। अनुसन्धान अनुसार, कार्कीले बच्चाको घाँटीमा तरकारी काट्ने चक्कु प्रहार गरी हत्या गरेका थिए। घटनापछि उनले आफ्नी पत्नी विष्णु साउदलाई पनि आक्रमण गरेका थिए। छिमेकीको … Continue reading सिनामंगल प्रकरण : प्रहरी असईको बयानले घटनामा नयाँ ट्विस्ट