२०८३ बैशाख २० गते आइतवार | 2026 May 3rd Sunday

आजपनि ह्वात्तै बढेसँगै सुनको मूल्यले बनायो नयाँ रेकर्ड, बुधबार प्रतितोला कति ?

Gold Price Today Nepal

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बनेको छ । सुनको मूल्य आज तोलामा एक हजार ५०० रुपैयाँले बढेर इतिहासकै उच्च बनेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य तोलामा ३१५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ६५५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

 

प्रकाशित मिति : २०८२ माघ १ गते बुधवार
प्रतिक्रिया दिनुहोस