आज सुनको मूल्य बढ्यो, चाँदीको घट्यो [ सूचीसहित ]

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा ६ सय रुपैयाँले बढेर २ लाख ७७ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन तोलामा २ लाख ७७ हजार २ सय रुपैयाँ कायम भएको … Continue reading आज सुनको मूल्य बढ्यो, चाँदीको घट्यो [ सूचीसहित ]