बालेनलाई प्रश्न : ८ करोडको डिफेन्डर कसले दियो?

काठमाडौं । पत्रकार ईश्वर अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवार बनेका बालेन्द्र शाह (बालेन)को चुनावी शैलीमाथि गम्भीर प्रश्न उठाएका छन्। उनले सामाजिक सञ्जालमार्फत बालेनले करिब पौने ८ करोड मूल्य पर्ने ल्याण्ड रोभर डिफेन्डर चढेर घरदैलो गरेको भिडियो सार्वजनिक भएपछि यसको स्रोतबारे प्रश्न गरेका हुन्। अर्यालका अनुसार हालै नेपाल भित्रिएको उक्त … Continue reading बालेनलाई प्रश्न : ८ करोडको डिफेन्डर कसले दियो?