त्रिभुवन विमानस्थलमा यस कारण जारी भयो निषेधाज्ञा जारी [ सूचनासहित ]

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र निषेधाज्ञा जारी गरेको छ । स्थानीय प्रशासनले बिहीबारदेखि लागु हुने गरी एक महिनासम्मका लागि विमानस्थल हाताभित्र निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा जारी भएसँगै अब पाँच जनाभन्दा बढी व्यक्तिहरू भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न पाइने छैन । विमानस्थल … Continue reading त्रिभुवन विमानस्थलमा यस कारण जारी भयो निषेधाज्ञा जारी [ सूचनासहित ]