आज फेरि सुनचाँदीको मूल्यमा भारी गिरावट, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ९ हजार ५ सय रुपैयाँले घटेर २ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन तोलामा ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको थियो । यस्तै बिहीबार … Continue reading आज फेरि सुनचाँदीको मूल्यमा भारी गिरावट, तोलाको कति पुग्यो ?