होटलमा काम गर्ने बालिका बलात्कार अभियोगमा नगरका मेयर पक्राउ

काठमाडौं । किशोरीमाथि जबरजस्ती करणीको अभियोगमा सिन्धुलीको दुधौली नगरपालिकाको नगरप्रमुख दिनेश अधिकारी दनुवारलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार मेयर अधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । गत वैशाखमा उनीविरुद्ध १८ वर्षकी किशोरीले जाहेरी दिएकी थिइन् । किशोरी १७ वर्षको उमेर हुँदा … Continue reading होटलमा काम गर्ने बालिका बलात्कार अभियोगमा नगरका मेयर पक्राउ