नेपालीले सुनमा ३ दिनमा तोलामै ५३ हजार ३ सय गुमाए, चाँदीमा कति गुमाए ?

काठमाडौं । नेपालीले सुन लगानीकर्ताले पछिल्लो ३ दिनमा एक तोलामै ५३ हजार ३ सय गुमाएका छन् । बिहीबार एकैदिन तोलामा साढे २० हजार बढेर सुन ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको थियो । शुक्रबार, आइतबार र शनिबार तीन दिन लगातार घट्दै सुनको मूल्य प्रतितोला २ लाख ८६ हजारमा झरेको छ । यसैगरी … Continue reading नेपालीले सुनमा ३ दिनमा तोलामै ५३ हजार ३ सय गुमाए, चाँदीमा कति गुमाए ?