सामसङले सार्वजनिक गर्यो एआई प्रविधिमा आधारित ‘ग्यालेक्सी एस२६’ सिरिज स्मार्ट फोन
काठमाडौं । विश्व प्रसिद्ध ब्रान्ड सामसङले शुक्रबार ग्यालेक्सी एस२६ सिरिज स्मार्ट फोन सार्वजनिक गरेको छ । एआई प्रविधिमा आधारित एस२६ सिरिजले स्मार्टफोनमा नयाँ परिवर्तनको महत्वपूर्ण कदम प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ। नवीनतम ग्यालेक्सी एआई प्रविधिद्वारा सञ्चालित ग्यालेक्सी एस२६ सिरिज प्रयोगकर्ताको दैनिक जीवनसँग सहज रूपमा घुलमिल हुने गरी अझै सहज, व्यक्तिगत र बुद्धिमान मोबाइल अनुभव प्रदान … Continue reading सामसङले सार्वजनिक गर्यो एआई प्रविधिमा आधारित ‘ग्यालेक्सी एस२६’ सिरिज स्मार्ट फोन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed