सुधन अचानक होटलको बेडमा घोप्टो परेरकै अवस्थामा मृत भेटिए

काठमाडौं । एक होटलमा बस्दै आएका युवा मृत फेला परेका छन् । कैलालीको गौरीगंगा नगरपालिका राजीपुरमा रहेको एक होटलमा घोडाघोडी नगरपालिका वडा नम्बर १ का करिब ३५ वर्षका सुधन भनिने साधन डान मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले उनलाई कोठाभित्र खाटमा घोप्टो परेको अवस्थामा फेला पारिएको जनाएको छ । उनी माघ ३ … Continue reading सुधन अचानक होटलको बेडमा घोप्टो परेरकै अवस्थामा मृत भेटिए