२०८२ फाल्गुन २३ गते शनिवार | 2026 March 7th Saturday

भोलि कसले गरेको हो नेपाल बन्द ? किन विद्यालय बन्द गर्दैछन् ?

काठमाडौं । नेकपा बहुमत पार्टीले भोलि फागुन ५ गते नेपाल बन्दको आह्वान गरेको छ । राजधानी काठमाडौंका केही विद्यालयहरुले भोलि बच्चाहरुलाई विद्यालय नपठाउनु भनेर सूचना पठाइरहेको पाइएको छ । तर बहुमत पार्टीका कार्यकर्ता खासै नभएका कारण बन्दको प्रभाव नहुँने सुरक्षा निकायको निश्कर्ष छ ।
यस्तो छ सूचना

 

प्रकाशित मिति : २०८२ फाल्गुन ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस