भोलि कसले गरेको हो नेपाल बन्द ? किन विद्यालय बन्द गर्दैछन् ?

काठमाडौं । नेकपा बहुमत पार्टीले भोलि फागुन ५ गते नेपाल बन्दको आह्वान गरेको छ । राजधानी काठमाडौंका केही विद्यालयहरुले भोलि बच्चाहरुलाई विद्यालय नपठाउनु भनेर सूचना पठाइरहेको पाइएको छ । तर बहुमत पार्टीका कार्यकर्ता खासै नभएका कारण बन्दको प्रभाव नहुँने सुरक्षा निकायको निश्कर्ष छ । यस्तो छ सूचना