फेरि भर्खरै किन पक्राउ परे दुर्गा प्रसाईं
काठमाडौं । मेडिकल व्यवसायी तथा नागरिक अभियान्ता दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । उनलाई सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । अहिले उनलाई परिसर ल्याइएको एसपी भट्टराईले बताए । यसअघि उनी २३ माघमा काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ परेका थिए । लगत्तै उनी २५ माघमा … Continue reading फेरि भर्खरै किन पक्राउ परे दुर्गा प्रसाईं
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed