२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

प्रतिनिधि सभा निर्वाचन: निर्वाचन आयोगले आज ६:१५ बजे पत्रकार सम्मेलन गर्ने

प्रकाश काफ्ले/काठमाडौं ।निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मतदानसम्बन्धी जानकारी दिने उद्देश्यले आज साँझ ६:१५ बजे पत्रकार सम्मेलन राख्ने निर्णय गरेको छ।मतदान बिहान ७ बजेबाट सुरु भएर अपरान्न ५ बजेसम्म हुनेछ।। पत्रकार सम्मेलन आयोगको मिडिया सेन्टरको हलमा आयोजना गरिनेछ।

प्रकाशित मिति : २०८२ फाल्गुन २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस