२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

प्रधानमन्त्री कार्कीको नेतृत्वमा लोकतन्त्रले सफलता पायो : बालेन शाह

प्रकाश काफ्ले/ काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले फेसबुकमा प्रधानमन्त्री सुशीला कार्कीको तस्बिर साझा गर्दै आजको दिन लोकतन्त्रका लागि सफलताको दिन भएको बताएका छन्। प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराएको सन्दर्भमा उनले आफ्नो प्रतिक्रिया दिँदै लोकतान्त्रिक अभ्यासले महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गरेका छन्।

प्रकाशित मिति : २०८२ फाल्गुन २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस