आज ह्वात्तै घट्यो सुन चाँदीको मूल्य, तोलामा कति पुग्यो ?
काठमाडौं । स्थानीय बजारमा आज बिहीबार सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा ५ हजार ४०० र चाँदी १४० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य ३ लाख २ हजार ३०० र चाँदी ५ हजार १० रुपैयाँ तोकेको छ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed