भारतमा भारी बढ्यो सुन चाँदीको मूल्य, नेपालमा के होला ?
काठमाडौं । बुधबार भारतमा सुनको मूल्य भारी बढेको छ । सुनको मूल्य प्रति ग्राम १५,३६८.०६ भारतीय रुपैयाँ पुगेको छ । मंगलबार १५,१६५.९२ रुपैयाँ प्रति ग्राम थियो । मूल्य प्रति तोलामा हेर्दा १,७९,२३७.७० रुपैयाँ पुगेको छ । अघिल्लो दिन १,७६,८९१.३० रुपैयाँ प्रति तोला थियो ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed