आजपनि बढ्यो सुनचाँदीको मूल्य, यस्तो छ आजको कारोबार मूल्य
काठमाडौं । सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ९ सय कायम भएको छ । सोमबार भने सुन प्रतितोला रु ३ लाख ९ हजार ५ सय रहेको थियो । यसअनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ४ सयले बढेको महासंघले जनाएको छ । त्यसैगरी, … Continue reading आजपनि बढ्यो सुनचाँदीको मूल्य, यस्तो छ आजको कारोबार मूल्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed