अहिलेसम्मकै उच्च अंकमा घट्यो सुनको मूल्य

काठमाडौं । चुनावको अघिल्लो दिन अर्थात बुधबार सुन–चाँदीको मूल्य उच्च अंकले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ११ हजार रुपैयाँ र चाँदीको मूल्य तोलाको २२७ रुपैयाँ घटेको हो । बिहीबार प्रतिनिति सभाको निर्वाचन हुँदै छ । बुधबार सुन तोलाको ३ लाख १७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । … Continue reading अहिलेसम्मकै उच्च अंकमा घट्यो सुनको मूल्य