ह्वात्तै बढ्यो सुनको मूल्य, पुग्यो ३ लाख १७ हजार
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको भाउ बढेको छ। हिजो घटेको सुनचाँदीको मूल्य आज भने ह्वात्तै बढेको हो । आज सुन तोलामा ३ हजार ८०० र चाँदी ३१० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार र चाँदीको ५ हजार ७२० रुपैयाँ तोकेको छ … Continue reading ह्वात्तै बढ्यो सुनको मूल्य, पुग्यो ३ लाख १७ हजार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed