नेपाली सेयर बजारमा उछाल, लगातारको सर्किट ब्रेकपछि सेयर कारोबार स्थगित

काठमाडौं । सेयर बजारमा लगातार तीन सकारात्मक सर्किट ब्रेक लागेसँगै सोमबारका लागि कारोबार स्थगित भएको छ । कुल ६ प्रतिशत बजार बढेसँगै तेस्रो सर्किट ब्रेक लागेर कारोबार स्थगित भएको हो । आजको कारोबारपछि नेप्से परिसूचक १६२ अंक (६ प्रतिशत) बढेको छ । सो वृद्धिसँगै नेप्से २८७५ मा कायम भएको छ । त्यस्तै ५५ करोड ५९ … Continue reading नेपाली सेयर बजारमा उछाल, लगातारको सर्किट ब्रेकपछि सेयर कारोबार स्थगित